बाख्रा चराउन गएका बालक दुई हप्तादेखि वेपता
सल्यानको कुपिण्डे नगरपालिका वडा नं ५ चिउरा निवासी कमल विश्वकर्माको छोरा वर्ष १३ का अर्जुन विक हराएको बिहिवार दुई हप्ता पुग्यो । घर देखि पुर्वतिरको जंगलमा उनी बाख्रा चराउन गएको बखत वेलुकि घर नफर्केको परिवारको भनाइ रहेको छ । सुस्तमनस्थितिका ती वालक जंगल देखि बाख्रा लिएर घर नजिकै फर्केको तर अवेर गरेपछि राति आफ्न्त खोज्न […]




