लागत बढी भएकाले तत्काल सुरुङ मार्ग निर्माणमा चुनौती
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम भारी लागतका कारण तत्काल अगाडि बढ्न समस्य देखिएको छ । दूरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम तत्काल अघि बढन नसक्ने भएको हो । यसअघि सुरुङ मार्गको प्रि–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ । जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको १० […]





