२०८२ फाल्गुन ५ गते
×

Now Playing

सम्पादकीय : भूकम्प पीडितलाई सास्ती कहिलेसम्म ?

१७ कार्तिक २०८० को मध्यरात जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रविन्दु बनाई ६.४ रेक्टर स्केलको भूकम्प गयो । त्यसपछि पनि पटक–पटक गएका पराकम्पहरुले जाजरकोट र रुकुम पश्चिममा अकल्पनिय रुपमा ठुलो मानवीय र भौतिक क्षति पुग्यो । एक सय ५३ जनाले ज्यान गुमाए, तीन सय ६४ जना घाइते भए । घातक कम्पनकै कारण कतिपय नागरिकहरु आधारभुत आवश्यकता […]

सम्पादकीय: भूकम्प पीडितको पिडामा राजनीति

भूकम्प गएको १० महिना पुग्दा पनि भूकम्पबाट प्रभावितका बासिन्दाको उचित व्यवस्थापन नहुँदा स्थानीयको जिवन कष्टकर बनिरहेको छ । त्यसले विपद् लगायतका अन्य जोखिम समेत उच्च रहेको छ । यसैको एउटा घटना हो ३० भदौको राती जाजरकोटको नलगाड नगरपालिका–२, माझगाँउका ४२ बर्षिय लालबहादुर परियारको परिवार नै पहिरोमा प¥यो । उनको २ तले कच्चीघर गत कात्तिक १७ […]

पहिलो किस्ता पर्खँदै सल्यान दार्माका भूकम्प पीडित

वि.स २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको सल्यान दार्माका दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको झन्डै नौ महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पखाईमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प पीडित […]

भूकम्प पीडितको व्यथाः ‘जन्मघर’ फर्किने मन छैन

छिमेकीको घरमा विक्रमकी श्रीमती सहित पाँच जनालाई भूकम्पले लियो । विक्रमका श्रीमती र छोरी सहित छिमेकी घरका विष्णु परियार, सविता विक र गणेश विकले भूकम्पका कारण ज्यान गुमाए ।

भूकम्प पीडितको पक्षमा कहिले काम गर्ने ?

स्थानीय तहले समयमा नै भूकम्प पीडितलाई लक्षित कार्यक्रमहरुको सञ्चालनमा प्रभावकारिता जनाउनुपर्छ ।

चिसोले दुई जना भूकम्प पीडितको मृत्यु

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षिय धुलेश्वर कार्की र बारेकोट गाँउपालिका ४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।