साटाखानी स्थित सानाकिसान सहकारीको नाफा ७५ लाख
साना किसान कृषि सहकारी संस्था लिमिटेड, साटाखानीले ७५ बढी नाफा आर्जन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा लाख २८ हजार चार सय ९३ रुपैयाँ नाफा आर्जन गरेको हो ।