सम्पादकीय : मानव विकास सूचाङ्कमा कर्णाली

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार मानव विकास सूचाङ्कमा कर्णालीले सुधार गरेको छ । यसमा कर्णालीका आम नागरिकको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र बिकासमा सुधार भएको देखिएको छ । जुन नाङ्गो आँखाले हेर्दा कति सत्य, कति मिथ्या त्यो सङ्कलनको लागि तयार गरिएका आधारहरुले तय गर्ला तर कितावमै भएपनि सुधार हुनु सकारात्मक पक्ष भने पक्कै हो । मानव […]