प्रधानमन्त्री रोजगार कार्यक्रमबाट जुम्लामा १५ सयलाई रोजगारी
जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत १२ हजार बढी युवा युवति बेरोजगारका रुपमा सूचिकृत भएपनि १५ सय जनाले मात्रै सय दिनको रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा जुम्लाका आठ स्थानीय तहबाट कुल १२ हजार दुई सय १४ जना युवा बेरोजगार सूचिकृत भएका थिए । जसमध्य एक हजार पाँच सय २६ जनाले मात्रै रोजगारी […]




