जीवनज्योतिको एयरपोर्ट चोकमा सेवा कार्यालय
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–१० सुर्खेतको आईएमई एवं सेवा केन्द्र कार्यालय उद्घाटन गरिएको छ । वीरेन्द्रनगर–१०, एयरपोर्ट चोकमा बुधबार लक्ष्मी पुजाको अवसरमा उद्घाटन गरिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष डिल बहादुर रखालको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा एक कार्यक्रमवीच सेवा शुभारम्भ गरिएको छ । वीरेन्द्रनगर–१० घुस्रा […]



