‘जवा तिला’ हाइड्रोपावरलाई एक करोड ६० लाख निकासा
जुम्लाको पातारासी गाउँपालिकाबाट बग्ने जवा नदी र जुम्लाकै तिला नदीबाट ठूलो क्षमता जलविद्युत आयोजना निर्माण हुने टुंगो लागेको छ । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल हुदा नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले आयोजना निर्माणलाई तत्काल अघि बढाउने निर्णय गरेको थियोे । यो ऐतिहासिक कदमले हर्षित तुल्याएको छ ।




