गणतन्त्र दिवसको अवसरमा सहिद परिवारलाई सम्मान

गणतन्त्र दिवसको अवसरमा महावै गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । गणतन्त्र स्थापनाको १६ वर्ष पूरा भएर १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कालिकोटको महावै गाउँपालिकाले सहिद परिवार सहित सरकारी विद्यालयमा आफ्नो बालवालिकालाई भर्ना गर्ने शिक्षहरु सहित ६ जनालाई सम्मान गरेको महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन) ले जानकारी दिए । कालिकोट जिल्लाका विभिन्न स्थानीय […]

तीन दिन मनाइँदै गणतन्त्र दिवसः पहिलो दिन वृक्षारोपण

जुम्लामा सोमबार,मंगलबार र बुधबार (१४, १५, र १६)गते सम्म गणतन्त्र दिवस मनाइने भएको छ। विभिन्न कार्यक्रम गरी ३ दिन गणतन्त्र दिवस मनाइने भएको हो । तीन दिन सम्म मनाईने दिवस अन्तर्गत गरिने विभिन्न क्रियाकलापका लागि जिल्लास्तरमा ६ वटा निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनका अनुसार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको […]