-->

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

बाँके ,१६ बैशाख । नेपालगन्ज विमानस्थलको नवनिर्मित अत्याधुनिक टर्मिनल भवन मङ्गलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। निर्माण कार्य गत असोज
-->

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ,१६ बैशाख  ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ ।
-->

बाँकेका छ स्थानीय तहमा जग्गा नापजाँच

बाँके, १६ वैशाख । भूमि समस्या समाधान आयोगले जिल्लाका छ स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको
-->

बाँके निकुञ्जमा कृत्रिम पोखरी र घाँसे मैदान विस्तार

बाँके,१६ बैशाख । बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको बासस्थान व्यवस्थापनलाई प्रभावकारी बनाउँदै कृत्रिम पानीपोखरी र व्यवस्थित घाँसे मैदान निर्माण
-->

जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन मुख्यमन्त्रीको आग्रह, एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

दाङ ,१५ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको
-->

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक चहलपहल बढ्यो, स्थानीय व्यवसायी उत्साहित

बर्दिया ,१५ बैशाख ।  केही समयअघि जेन–जी आन्दोलनको प्रभावले पर्यटक आगमन घटेको बर्दिया राष्ट्रिय निकुञ्ज मा अहिले पुनः चहलपहल बढ्न
-->

नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

बाँके, १५ वैशाख ।  सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न
-->

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

दाङ ,१४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ–मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश
-->

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

राँझा (बाँके),१४ बैशाख ।  जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास
-->

चट्याङमा परेर बावुछोराको मृत्यु

प्यूठान,१३बैशाख ।  प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका ७० वर्षीय केदार
-->

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

बाँके, १३ वैशाख ।  जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित