-->डुडुवामा २४ सै घण्टा सेवा दिने आधारभूत अस्पतालले स्थानीय खुशी बाँके ,२७ चैत । बाँकेको डुडुवा गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसी छाएको छ । डुडुवा–२ स्थित सरला सुवेदीComment (0) (85)
-->पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन बाँके ,२६ चैत । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको छ । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा युग संवाददाताComment (0) (53)
-->लुम्बिनी प्रदेश सभामा समसामयिक मुद्दा उठान, बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरतासम्म बहस दाङ ,२६ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विभिन्न विषय उठान गर्दै युग संवाददाताComment (0) (59)
-->राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीः बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण दाङ ,२६ चैत । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको युग संवाददाताComment (0) (53)
-->वैदेशिक रोजगारीबाट फर्किएका युवामा गाउँमै सम्भावना खोज्ने लहर सरला सुवेदी बाँके, २६ चैत । बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीका किसानहरू पछिल्लो समय परम्परागत खेती प्रणालीबाट बाहिरिँदै नगदे बालीका रूपमा युग संवाददाताComment (0) (49)
-->लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, समसामयिक विषयमा छलफल हुने दाङ ,२६ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत नवौं बैठक आज बिहीबार बिहान ११ बजे बस्ने भएको छ । युग संवाददाताComment (0) (63)
-->लुम्बिनी प्रदेश सभा बैठकः संघीय र प्रदेश सरकार वरिपरी छलफल दाङ ,२५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकार संग सरोकार राख्ने बिषयमा युग संवाददाताComment (0) (49)
-->घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन प्रवर्द्धनमा याेगदान:मुख्यमन्त्री आचार्य दाङ ,२५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन युग संवाददाताComment (0) (51)
-->लुम्बिनीमा मनाइयो सिँचाइ दिवस जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह दाङ ,२५ चैत । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा युग संवाददाताComment (0) (83)
-->कोहलपुर नगर अस्पतालमा आजदेखि न्यून शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु कोहलपुर ,२५ चैत । कोहलपुर नगर अस्पतालले आजदेखि न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवा थप युग संवाददाताComment (0) (58)
-->आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै दाङ ,२५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो युग संवाददाताComment (0) (48)
-->सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु बाँके, २५ चैत । नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस (सञ्जीवनी अस्पताल) मा आजदेखि ‘आमा सुरक्षा कार्यक्रम’ औपचारिक रूपमा सुरु सरला सुवेदीComment (0) (47)
-->आगलागीपीडित बालबालिकालाई कालिकाको अध्ययन सामग्री सहयोग प्यूठान ,२४ चैत । ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको भीषण आगलागीबाट १३ घर र ११ गोठ जलेर नष्ट हुँदा स्थानीय युग संवाददाताComment (0) (455)