-->

सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट एकजनाको मृत्यु

दिनेश बुढा सुर्खेत : सुर्खेतको भेरिगंगा नगरपालिका १२ मा रहेको छिन्चुबजारमा मंगलबार राती फोर्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
-->

सिटिजन्स बैंक द्धारा विद्यालयलाई आर्थिक सहयोग

बिनोद कुमार घर्ती जाजरकोट : सिटिजन्स बैंकले विद्यालयलाई अर्थिक सहयोग गरेको छ । बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय जाजरकोटले बिद्यालय
-->

स्ववियू चुनाव स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार
-->

दोस्रो कर्णाली एक्स्पो महोत्सवको उद्धघाटन (फोटो फिचर)

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा फागुन ६ गतेदेखी १७ गते सम्म चल्ने दोस्रो कर्णाली एक्स्पो महोत्सव उद्धघाटन भएको छ ।‘समृद्ध
-->

दोश्रो कर्णाली एक्सपो महोत्सवमा उप–राष्ट्रपतिलाइ १७ बुदे माग पेश

सुर्खेत : दोस्रो कर्णाली एक्सपोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । मंगलबारदेखी शुरु भएको अर्गानिक सम्मेलनसहितको महोत्सव उद्घाटन गर्दै
-->

महिनावारी बार्ने कुप्रथाबिरुद्धको अभियान, नेतृत्व सम्हाल्दै धामी र पूजारी

सुर्खेत : कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात रजश्वला हुँदा बार्ने चलन छ । महिनावारीको बेलामा महिला र किशोरीहरुलाई
-->

सम्दाकीय : योजना कार्यान्वयन

शिक्षा जीवन रुपान्तरणको एउटा बलियो र महŒवपूर्ण पाटो हो । शिक्षाले नै समाजलाई सत्मार्गको बाटोमा डो¥याउँछ । जसकाकारण मुलुकमा विद्यालय,
-->

अब बँदेल मार्न पाइने !

काठमाडौं : वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ । हानिकारक जनावर घोषणा गरिसँगै अब जंगली
-->

तुम्बाहाम्फे कानुन मन्त्रीमा नियुक्त

काठमाडौं : निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाम्फेलाई
-->

भवन निर्माणमा ठेकेदारको लापरबाही

सुर्खेत : दैलेखको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवन १७ वर्षदेखि अधुरै छ । २०५९ असोजमा निर्माण थालिएको उक्त भवन ठेकेदारको
-->

फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा खड्का

सुर्खेत : नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा सुशील खड्का चयन भएका छन् । महासंघको सोमबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले