-->

त्रिविविले प्रवासी नेपालीलाई ‘अनलाइन’ मार्फत पढाउने   

काठमाडौँ, १८  चैत ।  त्रिभुवन विश्वविद्यालयले  ‘अनलाइन’मार्फत प्रवासी नेपालीलाई पढाउने भएको छ । नेपाली कामदार जाने देशहरू जापान, कोरिया, दक्षिणपूर्वी
-->

आगामी बजेटः सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य

काठमाडौँ, १८ चैत ।  हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ
-->

शासकीय सुधारका कार्यसूची :  एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौँ, १८ चैत ।  सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रीपरिषद्बाट स्वीकृत  शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका
-->

आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल

काठमाडौँ, १७ चैत ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि चारवटा मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि छलफल भएको
-->

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी 

काठमाडौँ, १७ चैत ।  सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान
-->

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौँ, १५ चैत ।  नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय/कार्यालयले ४५
-->

ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए टुङ्ग्याइने 

काठमाडौँ, १७ चैत ।  सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा
-->

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौं ,१६ चैत । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार
-->

नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

काठमाडौँ, १४ चैत ।  नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ
-->

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं ,१३ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा बधाई दिएका छन् ।
-->

नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

काठमाडौं,१३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति शीतल निवासमा आयोजित
-->

‘सिलाम साक्मा’ मा सजिएर बालेनको शपथ

काठमाडौँ, १३ चैत । सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो ।