-->

मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन
-->

जुम्ला प्रहरीबाट सुन, चाँदी सहित ठूलो मात्रामा गरगहना बरामत

जुम्लाको प्रहरीले डाका चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठूलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामत गरेको छ
-->

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ । गाउँपालिकाले गाउँपालिका–२ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको छ । पर्यटन गतिविधिलाई बढाउँदै स्थानीयको
-->

चुहिने छानोमा कष्टकर राउटेको बास

बुधबार दिउँसो १ बजेको समयमा दैलेखको गुराँस गाउँपालिका–१ को टिमिले खोलाको किनारमा लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदाय बसोबासका लागि
-->

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका
-->

हात्तीबाट जोगाउन साइरनको व्यवस्था

भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण
-->

लागू औषधको रुपमा प्रयोग गर्न ल्याएको ९० क्याप्सुल सहित तीनजना पक्राउ

लागू औषधको रुपमा प्रयोग गर्नका लागि दाङबाट ल्याएको ९० वटा क्याप्सुल सहित ३ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।
-->

शुक्रबार नै प्रधानमन्त्री बन्ने ओलीको तयारी

नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबार नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत
-->

प्रतिष्ठान विरुद्ध उठेका २२ बुँदे माग सम्बोधन गर्न स्वास्थ्य प्रतिष्ठान प्रतिबद्ध

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएको नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलपछि हटेको छ ।
-->

वडा कार्यालय निर्माण गर्दा स्थानीयको घर पहिरोमा

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ मा सरकारकै कारणले नागरिकलाई सास्ती भएको छ । नगरपालिकाको लगानीमा निर्माण भइरहेको वडा
-->

जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत

अछाममा जङ्गली जनावर बदेलको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–३ का २९
-->

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार बिहिवार १३ सडकखण्ड पूर्णरुपमा
-->

‘विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता’

सल्यानका युवा तथा महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सुरुवात तालिम सुरु भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समूदाय