लिट्मस केबल्सको –‘वायरिङ दमदार, घर शानदार योजना’

काठमाडौं ।
लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत, पाचँ भाग्य शाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुने ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँ सम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिल सहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५मा ह्वाट्एप वा भाइवर गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप रमोबाइल जित्ने मौका पाउनेछन् ।
यो योजना १५ असोज देखि ३० कात्तिक सम्ममात्रमान्यहुने कम्पनीले जनाएको छ ।

लिट्मस इंडस्ट्रीज लिमिटेडको बारेमाः
लिट्मस इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ ।

सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार, केबल तथा कनेक्टरको उत्पादन गर्दै आएको छ ।

लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।

लिट्मस केबल्सको –‘वायरिङ दमदार, घर शानदार योजना’

व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि

लिट्मस केबल्सको –‘वायरिङ दमदार, घर शानदार योजना’

वीरेन्द्रनगर ३ का वडाध्यक्ष विष्ट पाँच लाख