जाजरकोटका एकजना मानिस बेपत्ता

सुर्खेत ।

भारतबाट घर फर्कने क्रममा एक जना मानिस बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ३ का ४५ वर्षिय डम्बरबहादुर बुढा रहेका छन् । उनको उचाई ५ फिट ३ ईन्च रहेको र गहुगोरो वर्णका छन् । भारत बाट घर फर्कने क्रममा एकहप्ता अगाडि भारतको सिम्ला बाट चन्डिगड सम्म गएर गाडि परिवर्तन गरेका थिए । त्यसपछि कुनै पनि सम्पर्कमा नआएको उनका आफ्न्तले जानकारी दिए ।

खोजतलास गरी दिन प्रहरी चौकि , जिल्ला प्रहरी कार्यलय जाजरकोटलाई आग्रह गरेका छन् ।

जाजरकोटका एकजना मानिस बेपत्ता

शिव शिखरद्वारा ३० करोड ठगी, ११ करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *