कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युफाउन्डल्याण्ड विश्वविद्यालयबीच सम्झौता

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेमोरियल न्युफाउन्डल्याण्ड विश्वविद्यालय, क्यानडाबीच स्वास्थ्य सेवा र शिक्षासम्बन्धि अनुसन्धान गर्ने सम्झौता भएको छ।

मंगलबार दुई संस्थाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने गरी पाँच वर्षीय सम्झौता भएको हो।

प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मंगल रावल र मेमोरोलियल विश्वविद्यालय न्युफाउण्डल्याण्डकातर्फबाट भाइस प्रेसिडेन्ट डा. मार्गरेट स्टीलिले सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुई संस्थाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा आवश्यक सहयोग आदानप्रदान हुनेछ। अनुसन्धान, अध्यापन र फ्याकल्टी विकाससँग सम्बन्धित प्रोजेक्टमा सहकार्य भएको सम्झौता पत्रमा उल्लेख छ।

संस्थाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा आवश्यक सहयोग आदानप्रदान हुनेछ। अनुसन्धान, अध्यापन र फ्याकल्टी विकाससँग सम्बन्धित प्रोजेक्टमा सहकार्य भएको सम्झौता पत्रमा उल्लेख छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युफाउन्डल्याण्ड विश्वविद्यालयबीच सम्झौता

माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युफाउन्डल्याण्ड विश्वविद्यालयबीच सम्झौता

अबको पत्रकारिता सवल र शसक्त नागरिक निर्माणतर्फ

Leave a comment

Your email address will not be published. Required fields are marked *