सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज जावलाखेल र पुलिस क्लब खेल्दै

काठमाण्डौ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो । पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो।

हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित निकालेको छ।  मनाङ तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलमा ६ अङ्क छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज जावलाखेल र पुलिस क्लब खेल्दै

षडानन्द पुरस्कारको घोषणा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज जावलाखेल र पुलिस क्लब खेल्दै

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा

Leave a comment

Your email address will not be published. Required fields are marked *