दैलेखमा सुरु ‘नेपाल मास्क अभियान’

दैलेख : विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘नेपाल मास्क अभियान’ सुरु गरिएको छ ।

सामाजिक सेवा केन्द्र सोसेक नेपाल र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त रुपमा चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश साह, सामाजिक सेवा केन्द्र सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, कोषाध्यक्ष कृष्णा रावत लगाएतको सहभागितामा मास्क सञ्चालन भएको अभियानमा ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो ।

आजको आवश्यकता’ सहित मास्क वितरण तथा मास्क अनिवार्य रुपमा लगाउनको लागी आह्वान गरिएको थियो ।

दैलेखमा सुरु ‘नेपाल मास्क अभियान’

केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउनू

दैलेखमा सुरु ‘नेपाल मास्क अभियान’

हुम्लामा साँघु तर्ने क्रममा नदीमा खसेर दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *