कमला न्यौपानेको गीत ‘किनाराको ढुङ्‌गा’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको ‘किनाराको ढुङ्‌गा’ बोलको गीत सार्वजनिक भएको छ ।

नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यू बज्राचार्यले संगीत दिएका छन्‌ ।

संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गीतकार कमला न्यौपानेले उक्त गीतमा आफूले प्रेमजस्तो संवेदनशील कुरालाई उत्तिकै सम्मान सहित जीवनसँग जोडेको बताइन् ।

यसअघि पनि न्यौपानेको विभिन्न गीति एल्बम र जंगलको यात्रा नामक कविता संग्रह प्रकाशित भैसकेको छ।

कमला न्यौपानेको गीत ‘किनाराको ढुङ्‌गा’ सार्वजनिक

ओरालो यात्रामा ओलीतन्त्र

कमला न्यौपानेको गीत ‘किनाराको ढुङ्‌गा’ सार्वजनिक

नाबालक भएकाले साउदीमा एक युवालाई १० वर्षपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds