फ्रान्सका राष्ट्रपति माक्रोंमाथि झापड

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन् ।

बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेका बेला ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए ।

घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

फ्रान्सका राष्ट्रपति माक्रोंमाथि झापड

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

फ्रान्सका राष्ट्रपति माक्रोंमाथि झापड

उत्तर कोरियामा नयाँ कानून : विदेशी लुगा

Leave a comment

Your email address will not be published. Required fields are marked *