घुयँत्राे: “पार्टी पनि एउटै, दुलाहा–दुलही पनि एउटै : नागरिक उन्मुक्तिको ‘राजनीतिक विवाह’, दाइजोमा सत्ता र चुनाव !”

दुबै जनाकाे याैटै नामकाे पाटि ,नागरिक उन्मुक्ति पाटि तथा रंजिता श्रेष्ठ र रेशम चाैधरीले पाटि समेत एक अर्कालाई दाईजाे लिए दिएर विबाह गरेका छन । काठमाडौंमा धुमधामसित सम्पन्न उनिहरुकाे बिवाह फेरि पनि फागुन २१ गते छाेराे पाउने गरि भाकाे हाे । तर छाेरा कति जन्मिन्छन था छैन । कता कता सुन्नमा आए अनुसार रञ्जिता पाेखरा जग्गा काण्डका जाक्क्यै छन भन्ने सुनिन्छ ,भष्टाचारीलाई बचाउने र भष्टाचार गराउने जिम्मा ले का केपि ओलिले रञ्जितालाई बचाई दिए भने त हाेला नत्र त फेरि रेशम चाैधरीले पाटि सन्चालन सहगामिनि अर्कि खाेज्न पर्ने हाेला । त्यसाे त नागरिक उन्मुक्ति पाटिकाे क्षेत्र भन्या कैलाली र अलिअलि बर्दिया हाे क्यार ! त्यत्ति त रेशमले एक्लै पनि त धान्लान त । जेनजी आन्दोलनले ओलिकाे सरकारलाई धक्का मात्रै के द्याथ्याे चुनाबले गर्दा देशैभरि पाटि खाेल्ने र जाेडनेकाे बहारै आछ । भूमि सुधारमन्त्रि पाएछि संसारै पाएँ झैँ गरि लाेग्नेसित झगडा गरेर बाेलचालै बन्द गरेर रेशमसित सदाका लागि सम्बन्ध सिध्दियाे झैँ गरेर बसेकि रञ्जितालाई याे जेनजी आन्दोलनले पाईसित पुनर्विवाह गर्ने अबसर मात्रै मिलायनकि माैका परे अब सत्ताँ ओलि अथवा प्रचण्ड जाे आएनि रेशमलाई ज्यान मुद्दाट छुटाएझैँ गरि रञ्जितालाईनि फुत्किने अबसर पनि मिल्ने भाे अनि पाेखराजस्ताे ठाँ जग्गानि जाेडिने भाे अनि त्यै थारु केटासितै पुनरविवाह नि हुने भाे । नाई रञ्जिताले दिन त पारेरै जन्म्यैरैछन के । जाेईपाेई एक भएछि भाग बाँडेरै चुनाब लडे भैगाे । अन्तबाट त आश नगरम कैलालिबाट त फकाएर हुन्छकि फसायर हुन्छ दम्कायर हुन्छकि थारु भाटा देखाएर हुन्छ चुनाबाँ जित तिनरकै बुढाबुढिकाे हुन्छ । जेनजी सेनजीले आश नगरेनि हुन्छ । रेशम आँफै जेनजी हाे त उसका अघि अरु कुनै जेनजीकाे केही चल्नेवाला छैन । त्यसाे त अरु दलनि भटाभट जाेडिएर चुनाबाँ अरुदललाई ठहरै पारम्ला भनेर लाग्याछन त लाेग्ने स्वास्निकाे दल याैटै हुनु काैनसा अचम्मकाे कुराे भाे र ! १७ हजार मान्छे काट्या प्रचण्ड त आफ्ना जातभात मिल्ने कमिनिष्ट पाटि मिलाम र चुनाब जितम भनेर लाग्याछन भने रेशमकाे पाटि त झन नामै काफि भन्याझै थारु जतिलाई उन्मुक्ति देर हिजाेसम्म हलाे मात्रै चलाउनेलाई अब देशै चलाउने बनाउँछु भनेर लाग्या बेलाँ पश्चिमकाे थारु जातिकाे बाहुल्यता भ` काे बर्दिया र कैलालिका थारु जति सदनमा गएर कराउन सक्ने भए भने त्षाे भन्दा के चाईयाे उनरलाई उनरु हाजिर लाएर भत्ता बुझ्छन अनि रेशमका बुढाबुढिले तिनकै नाममा राजनीति गरेर कैलेकाे मन्त्री बन्ने बनाउने अनि कैलेकाे सरकार ढाल्ने ढलाउने र राजनीतिकाे चर्चाँ रहिराख्न त्याँ भन्दा अरु के चाईयाे ।अरुका लागि ” पुस फासफुस “भन्ने उखानछ । तर रेशमका लागि भने त्यै पुसकाे मैनाँ नै फलिफाप हाेला जस्ताेछ । एक त पैलै घरुबारे भएर घरकाे चालचलन सबै बुझेकि दुलहि सपत पुनर विवाह नि गर्ननि पाईयाे अनि गाेडा दुई मैना पछि तिनैलाई माननीयभन्ननिलपाईने अनि के भर चाँदाँ लेखेरै ल्यारैछ भने मन्त्री पनि भन्न पाईने र फेरि कतै घरघडेरी जाेडन पाईयाे भने त हुनसम्म भैगाे नि । त्यसैले पुस बाह्राँ विवाह बन्धनमा बाँधियका रेशम र रञ्जितालाई हाम्राे तर्फाट भरपुर शुभकामना छ । बिहेकाे जग्गेमै पुगेर पुनर्विबाहमा सरिक भएर बधाई दिन नपाएनि यै सामाजिक सञ्जालाट भएनि बधाई दिएँ है ।तिमरकाे प्रयासले थारुजातिले उन्मुक्ति पाउन । जयहाेस ।

घुयँत्राे: “पार्टी पनि एउटै, दुलाहा–दुलही पनि एउटै : नागरिक उन्मुक्तिको ‘राजनीतिक विवाह’, दाइजोमा सत्ता र चुनाव !”

शीतलहरको मारमा बाँके : स्थानीय तहद्वारा दाउरा

घुयँत्राे: “पार्टी पनि एउटै, दुलाहा–दुलही पनि एउटै : नागरिक उन्मुक्तिको ‘राजनीतिक विवाह’, दाइजोमा सत्ता र चुनाव !”

रातामाटे गाउँ सडक सञ्जालमा जोडिँदा स्थानीयमा खुशीयाली

Leave a comment

Your email address will not be published. Required fields are marked *