पत्रकार दिपेन्द्र खनिंया मृत अवस्थामा फेला

काठमाडौं, ७ मंसिर ।

पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । उनी बानेश्वरस्थित घरमै मृत फेला परेका हुन् ।घरमा कोही नभएको बेला आफ्नै घरको भर्‍याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।

उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । उनका श्रीमती र एक छोरी छिन् । उनी हास्यव्यंग्य रेडियो ‘रेडियो अडियो’ का  सञ्चालक थिए ।

पत्रकार दिपेन्द्र खनिंया मृत अवस्थामा फेला

विचार:दीर्घकालीन निकासको बाटो

पत्रकार दिपेन्द्र खनिंया मृत अवस्थामा फेला

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यि हुन सात

Leave a comment

Your email address will not be published. Required fields are marked *