२०८३ आश्विन १८ गते
×

Now Playing

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने 

काठमाडौँ, १८ असोज । 

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ ।  महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ ।

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने 

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने 

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा

Leave a comment

Your email address will not be published. Required fields are marked *