कवि उमलाल आचार्यको ‘मृत्यु वर्णन’ विमोचन

सुर्खेत, ५ मंसिर ।

निवृत्त निजामती कर्मचारी, साहित्यकार तथा लेखक उमालाल आचार्यको ‘मृत्यु वर्णन’ कविता संग्रह विमोचन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमवीच विमोचन गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बासुदेव पाण्डे र लेखकका जेठा बुवा राम प्रसाद आचार्यले संयुक्त रुपमा विमोचन गरेका थिए । मप विश्वविद्यालयका उपप्राध्यापक पाण्डेको प्रमुख आतिथ्यता एवं वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेश भक्त गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समालोचक डा. महेन्द्र मल्ल,  राम प्रसाद आचार्य, महेन्द्र प्रसाद गिरी, डा. दिपक गौतम, ध्रुव कुमार श्रेष्ठ, राधिका आचार्यको आतिथ्यता रहेका थिए । सोही अवसरमा मिनराज पन्तले कविता संग्रह मध्य चिसो खरानी पाठ गरेका थिए

कवि उमलाल आचार्यको ‘मृत्यु वर्णन’ विमोचन

सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा  भन्सार

कवि उमलाल आचार्यको ‘मृत्यु वर्णन’ विमोचन

जुम्लामा कम्युनिष्ट एकता भेला: ”देशकै संकटले एकतामा

Leave a comment

Your email address will not be published. Required fields are marked *