छायानाथ अल्ट्रा म्याराथन असोजमा

मुगु, ४ भदौ । 

जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ ।  पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु पाँच लाख, द्वितीयलाई रु दुई लाख ५० हजार र तृतीयलाई रु एक लाख ५० हजार  प्रदान गरिने छ । प्रतियोगिताका निम्ति रु ३० लाख  विनियोजन गरिएको छ ।

बयालीस दशमलव दुई किलोमिटर  दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई  चार हजार ८२० मिटरसम्म हुने छ ।

छायानाथ अल्ट्रा म्याराथन असोजमा

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

छायानाथ अल्ट्रा म्याराथन असोजमा

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds