एनपीएलमा आज चितवन र लुम्बिनी भिड्दै

काठमाडौं, ४ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल किर्तीपुरस्थित टियू मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ । यसअघि पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।

एनपीएलमा आज चितवन र लुम्बिनी भिड्दै

कालानमक धानको जात लोप हुँदै

एनपीएलमा आज चितवन र लुम्बिनी भिड्दै

जुम्लामा ८४९ नयाँ मतदाता थपिए : करिब

Leave a comment

Your email address will not be published. Required fields are marked *