भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी

सुर्खेत । एक भारतीय नागरिक नेपाल हराएकी छन् । भारतको राजिस्थान जयपुर बस्ने वर्ष २६ की कृताँजली मुद्रल हराएकोले नेपालको सुर्खेत जिल्लामा खोज्नका उनकी आमा नेपाल आएकी हुन् ।

केही दिन अघि कृताँजली हराएको उनकी आमा मोहिनी शर्मा सुर्खेत आएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आमा मोहिनीले कार्यालयमा मौखिक जानकारी गराएको उनको खोजी कार्य भइरहेको जनाएको छ ।

उनको लोकेसन नेपालको सुर्खेत जिल्लामा देखाएको हुँदा निजको खोजतलास गरिपाउँ भनी निवेदन आएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी

शनिबार दिन कर्णालीका यी स्थानमा विद्युत आपुर्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *