तीन करोड बढीको लागतमा पक्की पुल निर्माण 

सुर्खेत, २८ कार्तिक । 

दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ ।

जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण 

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण 

हुम्ला सदरमकामसहित खार्पुनाथ गाउँपालिका अन्धकार

Leave a comment

Your email address will not be published. Required fields are marked *