प्रतिगमन बिरुद्ध एकीकृत समाजवादीको बिरोध ¥याली


सुर्खेत । प्रतिगनका विरूद्ध नेकपा एकीकृत समाजवादी सुर्खेतले विरोध सभा गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको नेता चोकमा बिरोधसभा गरेको हो ।
सभामा सम्बोधन एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले सभामा सम्बोधन गरेका थिए ।

उनले केन्द्रीय अध्यक्षको घरमा राजावादीले गरेको ढुंगामुढा नालायकीपना र अराजकताको पराकाष्ठ भएको बताए ।

उनले जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि धावा नबोल्न राजावादीलाई चेतावनी दिए । ‘यो जनताको बलमा स्थापना भएको व्यवस्था हो,’ उनले भने,‘यो व्यवस्था बदल्छु भन्ने राजावादीहरुले अहिले चाहेर पनि बदल्न सक्दैनन् ।’

प्रतिगमन बिरुद्ध एकीकृत समाजवादीको बिरोध ¥याली

अब वीरेन्द्रनगरमा चार दिनमा एक दिन खानेपानी

प्रतिगमन बिरुद्ध एकीकृत समाजवादीको बिरोध ¥याली

‘भैरव रिसाल स्रोतको पहिचान र समाचार व्यवस्थापनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *