सल्यान सल्लिवजारमा युवा सम्मेलन,संयोजकमा: वुढा

दुर्गा विसि

सल्यान ,२० असोज ।
सल्यान सल्लिवजारमा आज ६० सदस्य (Gen-z) कमिटी गठन भएको छ ।सल्लिवजारकाे गैली वजारमा रहेको पुर्णिमा हाेटलकाे हलमा आज दिउँसो पालिका स्तरीय युवा भेला आयोजना गरिएको थियोे ।

भेलाले गाेपाल वुढाकाे संयोजकत्वमा ६० सदस्य कमिटी समेत गठन गरेको छ ।जेन्जि युवाहरुले तत्तपश्चात सल्लिवजारकाे वस पार्क र मुख्य चौक,गैलीवजार र देवस्थल गरि ४ ठाउँमा जेब्रा क्रसिङ्ग वनाउने जनाएको छ ।कार्तिक मसान्त भित्र सबै वडा तहमा युवा जेन्जि कमिटी समेत गठन गरिसक्ने जनाएको छ ।

युवा सम्मेलनलाइ बिशाल बि सि,अनिल बुढा,प्रकाश वलि,बिनोद खत्री सजन बिस्ट,महेश राना,सन्तोष सिह ठकुरि,गोपाल बुढाले धारण राखेको जनाएको छ ।साथै तत्कालै १)बजार व्यवस्थापनको लागि व्यवस्थापन समिति गठन गरिनु पर्ने २)ट्राफिक व्यवस्थापन राम्रो वनाउनु पर्ने,
३)संगठन बिस्तार(नगर कमिटि थप पुर्णता र वडा कमिटि) गठन गर्ने जनाएको छ ।

सल्यान सल्लिवजारमा युवा सम्मेलन,संयोजकमा: वुढा

भालुको आक्रमणबाट जुम्लामा चार जना गम्भीर घाइते

सल्यान सल्लिवजारमा युवा सम्मेलन,संयोजकमा: वुढा

जुम्लामा सुपथ मूल्य पसलबाट ७ सय क्विन्टल

Leave a comment

Your email address will not be published. Required fields are marked *