नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा भाम

राज्यश्वोर मल्ल
मुगु ।
नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा विष्णुमाया भाम निर्विरोध निर्वाचित भएकी छन् ।
भामको नेतित्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मुगु जिल्लामा पहिलो पटक महासंघ स्थापना भएको हो ।

कार्यसमितिको स अध्यक्षमा किसान भाम निर्वाचित भए भनेऽ उपाध्यक्षमा तुलबहादुर कार्की (खुल्ला), महिला उपाध्यक्षमा कृष्णा सुनार, सचिवमा मोहनकुमार मल्ल, सहसचिवमा कर्णा वीर बोहरा, सह अर्थसचीव अंगबहादुर बुढा चयन भएका छन् । यस्तै सदस्यहरुमा आसा कुमाइ चयन भएकी छन् । नेपाल शिक्षक महासंघको विद्यान २०७१ पहिलो संशोधन २०७३ को परिच्छेद ४/१३/३ बमोजिम कार्यसमिति गठन गरिएको हो ।

नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा भाम

पूजिँगत खर्च कार्यान्वयनमा समस्या !

नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा भाम

YUGAAWHAN NATIONAL DAILY (2080-03-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *