नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु भएको छ ।

 

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको अधिवेशनको उद्घाटन ढिलो गरी सुरु भएको छ ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ ।

सम्पादकीयः वीरेन्द्रनगरको अद्यावधिक गुरुयोजना बनाउनुपर्छ !

नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ