खेमराज ओझाको पहिलो उपन्यास ‘अपराजित टोकियोमा’ बिमोचन

सुर्खेत । खेमराज ओझाको पहिलो उपन्यास अपराजित टोकियोमा  विमाेचन भएकाे छ । जापानको राजधानी टोकियोमा एक कार्यक्रमाका बिच उपन्यास अपराजितको बिमोचन गरियको हाे। कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही तथा कृतीका लेखक खेमराज ओझाले संयुक्त रुपमा उपन्यासको बिमोचन गरेका हुन्।

एकदशक देखी जापानलाई कर्मभुमी बनायका ओझा पत्रकारसमेत हुन् । कार्यक्रमकाे प्रमुख अतिथि रहेका कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जापान जस्तो ब्यस्त शहरमा रहेर पनि लेखन कार्यलाई निरन्तरता दिई उपन्यास प्रकाशन गरेकाेमा शुभकामना दिदै नेपाली युवाहरुको बिदेशिनु पर्ने बाध्यता र भाेगाइलाइ  सरलभाषामा कलात्मक प्रस्तुत उपन्यास पाठकले मन पराउने विश्वास  राखेकाे बताए । लेखक ओझा पश्चिम नेपालको डोटी जिल्लामा जन्मिएका हुन् । उनी १० बर्षदेखि राेजगारीकाे शिलिशलामा जापानमा बस्दै अाएका छन् ।

खेमराज ओझाको पहिलो उपन्यास ‘अपराजित टोकियोमा’ बिमोचन

आन्तरिक स्रोतले तलव खुवाउन नसकिने भन्दै लेकबेशीले

खेमराज ओझाको पहिलो उपन्यास ‘अपराजित टोकियोमा’ बिमोचन

जीवनज्योतीको सहकारी शिक्षा तथा वित्तिय साक्षरता शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *