भेरी नदीमा डुबेर बालकको मृत्यु

सुर्खेत । भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका-८, सुन्दरनगरका शेरबहादुर चुनाराका छोरा अन्दाजी वर्ष १२ जीवन चुनाराको भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी चौकी मेहेलाकुनाले जानकारी दिएको छ। गुर्भाकोट ९ झ्वांग झ्वांगे नजिक रातो भाले कटेज तल साथीहरू संग भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

भेरी नदीमा डुबेर बालकको मृत्यु

७९ लाख ४३ हजार कित्ता शेयर जारी

भेरी नदीमा डुबेर बालकको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2080-02-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *