पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन

काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन

गुटको छायाँमा एमाले, कर्णालीमा कँडेल भर्सेज बाेगटी-शाह

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन

सुर्खेत–जुम्ला सडक खण्डको जंगलमा शव भेटियो