कारागार किताब अभियानलाई एक सय थान पुस्तक हस्तान्तरण

सुर्खेत ।
कारागार पुस्तक अभियानलाई नेपाल प्रहरी स्कुलका प्रधानाध्यापक सुनिल देवकोटाले एक सय थान पुस्तक हस्तान्तरण गरेका छन ।
राष्ट्रिय पुस्तक दिवसका अबसरमामा विभिन्न विद्याका एकसय थान किताव अभियानकी सहसंयोजक ज्योति कटुवाललाई हस्तान्तरण गरिएको हो ।

पुस्तक हस्तान्तरण गर्दै प्रदेश प्रहरी विद्यालयका प्रधानाध्यापक सुनिल देवकोटाले कारागार पुस्तकालय अभियानले कैदीवन्दीमा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

यस्तै प्रदेश प्रहरी कार्यालयका प्रहरी महानिरिक्षक भिमप्रसाद ढकालले किताब अभियानलाई धमाधम किताब सहयोग भइरहेको बताए ।

कारागार किताब अभियानलाई एक सय थान पुस्तक हस्तान्तरण

गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार

कारागार किताब अभियानलाई एक सय थान पुस्तक हस्तान्तरण

दश लाख पूँजि सम्मका व्यवसाय स्थानीय तहबाटै

Leave a comment

Your email address will not be published. Required fields are marked *