म बृद्धाभत्ता लिन्नँ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा। भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताएका हुन् ।

आफू पनि अब ६८ वर्षको पुग्नै लागेको बताउँदै उनले गरिब देशको नागरिकले ६८ वर्षदेखि वृद्धभत्ता लिन आफ्नो नैतिकताले नदिले भएकाले वृद्धभत्ता नलिने बताएका हुन् ।

समग्र रूपमा बजेट सकारात्मक भए पनि सामाजिक सुरक्षामा धेरै जोड दिनु गलत भएको उनको भनाइ छ ।

सरकारले वृद्धभत्ता नलिने नागरिकलाई सम्मान गर्ने पनि बजेटमा समेटिएको छ ।

म बृद्धाभत्ता लिन्नँ : डा. बाबुराम भट्टराई

यस्तो अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान

म बृद्धाभत्ता लिन्नँ : डा. बाबुराम भट्टराई

आर्थिक वर्ष २०७९–८० को बजेटका यी हुन्

Leave a comment

Your email address will not be published. Required fields are marked *