रुकुम पश्चिम : बाँफिकोट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार शाहीद्धारा उम्मेदवारी फिर्ता

प्रचण्ड खत्री
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाली काँग्रेसबाटअध्यक्षका पदका लागि उम्मेदवारी दर्ता गराएका धीरेन्द्र शाहीले उम्मेदवारी फिर्ता लिएका छन् ।
काँङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार जनक कुमार बाठालाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन ।






