रुकुमकाे चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

रूकुम पश्चिम । रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि.क. सार्की निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकी हुन् ।

No description available.

रुकुमकाे चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

गुर्भाकोट नगरपालिकामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

रुकुमकाे चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

कर्णालीमा आठ राजनीतिक दलको प्रतिबद्धता: हामी चुनावमा

Leave a comment

Your email address will not be published. Required fields are marked *