एमयुकाे दाेस्राे दीक्षान्त समाराेह स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको हाे ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।

एमयुकाे दाेस्राे दीक्षान्त समाराेह स्थगित

समन्वयको अभावले विकास निर्माणको काममा बाधा, राहत

एमयुकाे दाेस्राे दीक्षान्त समाराेह स्थगित

सुर्खेतमा पिउने पानीको मुल्य बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *