एक नाल अवैध भरुवा बन्दुक भेटियो

दिपेन्द्र शर्मा
नलगाड, १३ बैशाख ।
जाजरकोट छेडागाड न.पा.–८ स्थिल घोगी मालेओढारमा एक नाल अवैध भरुवा बन्दुक भेटिएको छ । इलाका प्रहरी कार्यालय वडाबनबाट खटिएको प्रहरी टोलीले मालेओढार भन्ने स्थानमा सालको सुकेको पातले छोपि लुकाई राखेको अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

बेवारिसे अवस्थामा लुकाई, छिपाई ओढारमा राखिएको बरुवा बन्दुक बरामद गरी कानून बमोजिम अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ

एक नाल अवैध भरुवा बन्दुक भेटियो

हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ

एक नाल अवैध भरुवा बन्दुक भेटियो

कालिमाटीमा १३२ जनाको मनोनयन दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *