बढ्यो सुन–चाँदीको भाउ

काठमार्डौं, १२ असार ।
साताको पहिलो दिन आज सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साता शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो। शुक्रबार चाँदी प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोत :  सेताेपाटी

बढ्यो सुन–चाँदीको भाउ

स्कटल्याण्ड र नामिबिया सिरिजका लागि नेपाली टोली

बढ्यो सुन–चाँदीको भाउ

पैदल यात्रिलाई दैनिक आवत जावत गर्न समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *