गठबन्धनलाई लिएर कर्णालीकी उपसभामुख भन्छिन्–‘ भनौं भने आवाश्यकता भन्ने, नभनौं सिङ्गै आधा हिस्सा ठेस लाग्ने’

सुर्खेत । कर्णालीकी उपसभामुख पुष्पा घर्तीले अहिलेको गठबन्धनको विषयलाई लिएर टिप्पणी गरेकी छन् ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय समेत रहेकी उनले गठबन्धन गर्दा आधा हिस्सामा ठेस लाग्ने खालको भएको बताएकी हुन् ।

उनले भनेकी छन् –‘अहिलेको गठबन्धन राजनीतिबारे भनौं भने अहिलेको आवश्यकता भन्ने नभनौं भने सिङ्गै आधा हिस्सामा ठेस लाग्ने…‘सो फ्लिङ’..

गठबन्धनलाई लिएर कर्णालीकी उपसभामुख भन्छिन्–‘ भनौं भने आवाश्यकता भन्ने, नभनौं सिङ्गै आधा हिस्सा ठेस लाग्ने’

यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा

गठबन्धनलाई लिएर कर्णालीकी उपसभामुख भन्छिन्–‘ भनौं भने आवाश्यकता भन्ने, नभनौं सिङ्गै आधा हिस्सा ठेस लाग्ने’

गुर्भाकोटमा काँग्रेसबाट सबै पदमा उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *