नेपालगञ्ज जाँदै गरेको बसमा आगजनी

सुर्खेत, ११ चैत्र ।
कालीकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रीको तार सट भएर आगलागी भएको हो । बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षति समेत पुगेको छ ।

नेपालगञ्ज जाँदै गरेको बसमा आगजनी

वाईसीएल बाफिँकोट सम्मेलन भोली

नेपालगञ्ज जाँदै गरेको बसमा आगजनी

वडाअध्यक्षसहित ३ जनाले वडा कार्यालयलाई पाँच रोपनी

Leave a comment

Your email address will not be published. Required fields are marked *