एमसीसीमा मिल्ने सम्भावना छैन बरू सडक आन्दोलन चर्किन्छ : खनाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।

संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’

एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले यी दुइटा कहिल्यै मिल्दा पनि मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ।’

एमसीसीमा मिल्ने सम्भावना छैन बरू सडक आन्दोलन चर्किन्छ : खनाल

युक्रेनमा भएको रूसी सैन्य कारबाहीकाे नेपालद्वारा विरोध

एमसीसीमा मिल्ने सम्भावना छैन बरू सडक आन्दोलन चर्किन्छ : खनाल

श्रीमतीको स्कुटर चेक गर्दा जवानको सरुवा

Leave a comment

Your email address will not be published. Required fields are marked *