आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ९ असार ।

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १२५ रुपैयाँ १२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ६३ पैसा र बिक्रीमा १३२ रुपैयाँ २६ पैसा पाइन्छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८५ पैसा पाइन्छ । बिहीबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ४२ पैसा पाइन्छ।

राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३४ रुपैयाँ २३ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

स्रोत : सेतोपाटी

यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः

आजको विदेशी मुद्रा विनिमय दर

विद्युत महशुसल वक्यौता फलोअप : सरकारी कार्यालयकै

आजको विदेशी मुद्रा विनिमय दर

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *