३२० पालिकामा कांग्रेसको जित

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ।

देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन्।निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो।

आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ।

मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।

३२० पालिकामा कांग्रेसको जित

५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

३२० पालिकामा कांग्रेसको जित

नवजोत सिंहद्वारा जेलको दाल रोटी खान अस्वीकार,

Leave a comment

Your email address will not be published. Required fields are marked *