लोकगायक जयनन्द लामाको निधन

काठमाडौं, ११ फागुन ।
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान क्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाकाकलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।

लोकगायक जयनन्द लामाको निधन

कालिमाटी सल्यानमा चौथो अध्यक्ष कप भलिबल

लोकगायक जयनन्द लामाको निधन

YUGAAWHAN NATIONAL DAILY (2078-11-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *