कोरियाले चार हजार मौसमी कामदार लैजाने

काठमाडौं, ७ चैत्र ।
कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् ।

कोरियाको कानून तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चार सेन्टर कोरियाले त्यहाँको कानून तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ ।

कोरियाले चार हजार मौसमी कामदार लैजाने

मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

कोरियाले चार हजार मौसमी कामदार लैजाने

आक्रोशित भिडले कुरा नबझुेपछि महिला प्रहरीको ज्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *